तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत
साउन ३०, ११:३२रासस
म्याग्दीः सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ।
पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
साउन ३०, ११:२८रासस
पर्वतः जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ३०, ०६:०८रासस
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्रियसभाको बैठक बस्दै
साउन ३०, ०६:०५रासस
काठमाडौँः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
बाजुराको विच्छ्यामा ११ घर बाढीले बगे, सात घरमा क्षति
साउन २९, ०४:५१रासस
बाजुरा : बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ।
‘सेफ्टी ट्याङ्की’ भित्र दुई जना पुरुषको शव फेला
साउन २९, ०६:२१रासस
सुनसरीः सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको परेको छ।
- ‹ previous
- 574 of 4007
- next ›