राष्ट्रपति जापानमा
काठमाडौँः चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन्। उनलाई त्यहाँस्थित नारिता... विस्तृतमा
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
कास्कीः पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल... विस्तृतमा
प्रदेशसभाबाट स्थानीय सेवा विधेयक संशोधनसहित दफावार छलफल गर्ने प्रस्ताव स्वीकृत
धनगढीः सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथि... विस्तृतमा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर... विस्तृतमा
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
काठमाडौँः नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु... विस्तृतमा
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित
काठमाडौँः काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान... विस्तृतमा
- ‹ previous
- 565 of 4227
- next ›