नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५३... विस्तृतमा
राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँः प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको... विस्तृतमा
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधनः तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ
काठमाडौँः प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ,... विस्तृतमा
‘नागरिक जिम्मेवारी’ पुस्तक सार्वजनिक
काठमाडौँः नेपालवाद अभियानअन्तर्गत तयार पारिएको ‘नागरिक जिम्मेवारीः सफल राष्ट्र बनाउन २४ पिलरमा नागरिकका भूमिका’... विस्तृतमा
स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह
काठमाडौँः स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गरिेकी छन्।
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक... विस्तृतमा
- ‹ previous
- 561 of 4226
- next ›