निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
कञ्चनपुरः छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा... विस्तृतमा
साना-मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
काठमाडौँः विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित... विस्तृतमा
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको दुई करोड ४३... विस्तृतमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति
काठमाडौँः नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ।
- ‹ previous
- 559 of 4225
- next ›