आज देशभर महाशिवरात्रि मनाइँदै
काठमाडौँ: आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ। प्रत्येक वर्ष... विस्तृतमा
लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती
काठमाडौँः चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न... विस्तृतमा
मेयर कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा
बैतडी: मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको १४ सदस्यीय टोली घोषणा गरिएको छ।
अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति
काठमाडौँः गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको... विस्तृतमा
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
काठमाडौँः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र... विस्तृतमा
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न माग
काठमाडौँः राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित... विस्तृतमा
- ‹ previous
- 537 of 4223
- next ›