सुनचाँदीको मूल्य आज पनि बढ्यो
काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ। सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो।
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध, सेवाग्राहीलाई सिधै सेवा लिन आग्रह
कञ्चनपुर: यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ... विस्तृतमा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क... विस्तृतमा
हवाई इन्धनको मूल्य बढ्यो
काठमाडौँ: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा... विस्तृतमा
- ‹ previous
- 465 of 4216
- next ›