राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता... विस्तृतमा
माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो
दाङ: माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ। वनबाट दाउरा ल्याउन नसक्ने... विस्तृतमा
पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
नेपालगञ्ज: पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ। कृषि तथा खाद्य सङ्गठन ९एफएओ०... विस्तृतमा
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का
चितवनः तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ। भरतपुर... विस्तृतमा
सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो
काठमाडौँः स्स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा... विस्तृतमा
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण
काठमाडौँः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ।
- ‹ previous
- 309 of 3924
- next ›