बेल्डाँडी गाउँपालिकामा छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता
कञ्चनपुरः बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु तीन हजार भत्ताको व्यवस्था गरेको छ।
बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’
अमेरिकाः अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ। मानिसहरू हरेक काम र यात्राका लागि जनवरी महिनामा योजना बनाउँदैनन्।... विस्तृतमा
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
काठमाडौँः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा... विस्तृतमा
कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा
कञ्चनपुरः जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सीमसार क्षेत्र तथा ताल–तलैयाको... विस्तृतमा
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान... विस्तृतमा
‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’
चितवनः भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ। सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा... विस्तृतमा
- ‹ previous
- 236 of 3899
- next ›