आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
काठमाडौँः सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (... विस्तृतमा
सुनचाँदीको मूल्य पुनः वृद्धि
काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु
बैतडीः बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३... विस्तृतमा
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
बैतडी: पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ।... विस्तृतमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता
कञ्चनपुरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न... विस्तृतमा
- ‹ previous
- 220 of 3894
- next ›