सुदूरपश्चिम सरकारले सवारी खरिद नगर्ने
२०८० असार १, ०५:२२
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने भएको छ।
प्रदेश सरकारले अतिआवश्यक बाहेकका सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षमा अति आवश्यक बाहेकका सवारी खरिद नगर्ने बताएका हुन्।
कमेन्ट लोड गर्नुस