सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ आयोजनाको अनुगमन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्ने

२०८० असार १, ०५:०७ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आयोजनामा मुख्यमन्त्री तथा  परिषदको कार्यालय बाट एकिकृत संयन्त्र परिचालन गरी अनुगमन गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था मिलाएको बताएका हुन।
 

कमेन्ट लोड गर्नुस