सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन लाखका भन्सार छलीका सामान बरामद

२०८० जेठ २८, ०६:०४ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका भेस्ट, हाप पाइन्ट, कट्टु, सुटका कपडा र एक थान मोटरसाइकल सहित दुई लाख ९८ हजार छ सय ५० मुल्य बराबरका समान बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

बरामद गरेका सामानसहित एक जना मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।
 

कमेन्ट लोड गर्नुस