सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमान दुर्घटनामा परी हराएका बालबालिका ४० दिनपछि फेला

२०८० जेठ २७, ०७:१७ खबर संवाददाता

एजेन्सीः  विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका  छन्।

ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार  राजधानी बोगोटा पुर्याइएको छ। बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान (०५३० जिएमटी) मा सैन्य  विमानस्थलमा अवतरण भएको हो।

बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ।
 

कमेन्ट लोड गर्नुस