सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने देउवाको धारणा

२०८० जेठ २०, ०४:४६ खबर संवाददाता

काठमाडौंः  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन्।

शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताए। उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने बताए।

सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति समेत नबन्ने बताए।

                                                                                            साभारः अन्नपुर्ण

कमेन्ट लोड गर्नुस