सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी नदीमा डुबेर एक जनाको मृत्यु

२०७६ वैशाख १, ०८:४० खबर संवाददाता

दार्चुलाको सीमा भएर बग्ने चौलानी नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका ४५ वर्षीय लक्ष्मण सिंह भण्डारीको नदीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 
भण्डारी सुस्त मनस्थितिको रहेको बुझिएको छ। 

कमेन्ट लोड गर्नुस