सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकमा २५ करोड बजेट

२०८० जेठ १५, ०६:४३ खबर संवाददाता

धनगढीः सरकारले सुदूरपश्चिमको तराई र पहाड जोड्ने निर्माणाधीन खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकलाई २५ करोड बजेटको व्यवस्था गरेको छ। 

अर्थमन्त्री डाक्टर. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

कमेन्ट लोड गर्नुस