सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई लाख बढी मुल्यका अवैध सामान बरामद

२०८० जेठ ३, ०७:३० खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–१० गज्जरबाट दुई लाख ६ हजार ६ सय मुल्य बराबरका अवैध सामाना बरामद  गरिएको हो। लेडिज सुट र एक थान स्कुटर बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाइएको छ।

बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस