सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी

२०८० वैशाख २६, ०१:०२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमामा एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित एनसेलको टावरमा करेन्ट सर्ट भएर सोमबार राति आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन्। 

प्रहरी, स्थानी, र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस