सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा निःशुल्क महाप्रस्थान यान सञ्चालन 

२०८० वैशाख २६, ०८:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क महाप्रस्थान यान सेवा सञ्चालन भएको छ।

नगरपालिका वासीको सेवामा समर्पित भएर निःशुल्क महाप्रस्थान यान (घर देखि घाट सम्मको अन्तिम यात्रा)का लागि पालिकाले आफ्नै लगानिमा सोमवारदेखि सञ्चालन गरेको जनाएको छ। यस सेवाले नगरवासीलाई सहयोग पुग्ने अपेक्ष्या नगरपालिकाले लिएको छ। 
 

कमेन्ट लोड गर्नुस