सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप र बसको एकआपसमा ठक्कर

२०८० वैशाख १६, ०९:१२ खबर संवाददाता

धनगढीः डोटीमा जिप र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

धनगढीबाट डोटी गइरहेको ना ४ ख ६२९८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १ ज ६१७० नम्बरको जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। बसमा १३ जना र जिपमा ६ जना सवार रहेकोमा सबैजना सकुशल रहेको डोटी प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मानविय क्षेति भने नभएको बताएको छ।

ठक्करबाट  जिपको अगाडिको भाग र बसको चालकको साइडतिरको भाग कुच्चिएको छ। दुबै पक्षबिच को छलफल पछि सहमति भइसकेको प्रहरीले बताएको छ। 
No description available.

कमेन्ट लोड गर्नुस