जिल्ला समन्वय समिति कञ्चनपुरमा अवकाश पाएका कर्मचारी सूचना अधिकारी!
२०७९ चैत्र २८, ०४:१२
धनगढीः जिल्ला सम्वय समिति कञ्चनपुरमा अवकाश पाएका कर्मचारीलाई सूचना अधिकारीमा राखिएको छ।
जिल्ला सम्वनय समिति कञ्चनपुरले चार वर्ष पहिला अवकाश पाएका मानप्रसाद भट्टको नाम सूचना अधिकारी रुपमा राखिएको हो।
जिल्ला सम्वनय समितिका अधिकारीको नम्बरमासमेत सम्पर्क हुँदैन। जिल्ला समन्वय समितिमा निर्वाचित भएको नयाँ जनप्रतिनिधिको नाम तथा नम्बरहरु समेत वेबसाइटमा राखिएको छैन।
कमेन्ट लोड गर्नुस