बुधबार सुदुरपश्चिमका चार जनामा कोरोना पुष्टि

२०७९ चैत्र १५, ०५:५२
सुदूरपश्चिम प्रदेशमा बुधबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीन सय एक जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली र एक जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस