सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न, केहि समयमै मतगणना शुरु हुने

२०७९ चैत्र ८, ०७:२५ खबर संवाददाता

कैलालीः कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा स्वबियु निर्बाचन को मतदान शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ।

बिहान ८ बजे देखी शुरु भएको मतदान साँझ ४ बजे सकिएको थियो। उक्त क्याम्पसमा कुल ११ सय ७१ बिद्यार्थी मतदाता रहेको मा ८ सय ७० मत खसेको निर्बाचन समितीले जनाएको छ। अत्तरिया पूर्वरोडमा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहालमा मतगणना हुने निर्बाचन समितीले जनाएको छ। छिट्टै मतगणना शुरु हुने समितीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस