सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल सहमत

२०७९ चैत्र ४, ०७:३२ खबर संवाददाता

काठमाडौंः सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएका छन्।

शनिबार बालुवाटारमा बसेको बैठकमा दलहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति भएको जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस