सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटना 

२०७९ फाल्गुन ३०, ११:१५ खबर संवाददाता

धनगढी: डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

सिलगढी देखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।     
 

कमेन्ट लोड गर्नुस