सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

२०७९ फाल्गुन १०, ०२:३० खबर संवाददाता

धनगढीः आज दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।
 

कमेन्ट लोड गर्नुस