सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक महिलासहित तीन जना पक्राउ

२०७९ माघ १८, १०:५३ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट एक महिलासहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बरको हाटबजारस्थित करनसिँह साउँदको घर भित्र लोकबहा दुर साउँद र भीमदत्त नगरपालिका वडा नम्बर २ का डम्बर शाहको कोठाबाट चरेशसहित  उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको कोठाबाट एक दशमलव ६६४ किलोग्राम चरेश फेला पारेको कञ्चनपुर प्रहरीले बताएको छ। यो घटनामा अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।

बुधवार नै जिल्लाको भीमदत्त नगरपालिकी वडा नम्बर १८ का रेखा बडूसमेत पक्राउ परेकी छिन्। उनको घरबाट एक सय ६७ ग्राम  चरेश फेला परेको हो। 

कमेन्ट लोड गर्नुस