सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक जना मृत फेला

२०७९ माघ १८, ०२:४६ खबर संवाददाता

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन्।

दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस