सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बारका उपाध्यक्षको निधन

२०७९ माघ १७, ०२:४९ खबर संवाददाता

डडेल्धुराः नेपाल बार एसोसियसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ। बझाङ स्थायी घर भई डडेल्धुरामा अधिवक्ताका रुपमा कार्यरत रोकायाको निधन भएको हो।

उनको मंगलबार (आज) बिहान धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको एशोसियन डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले बताए।

रोकाया कानूनी सहायता समितिमा समेत कार्यरत थिए।

कमेन्ट लोड गर्नुस