सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिला मृत फेला

२०७९ माघ १७, ११:२१ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया मानमती मडै मृत फेला परेकी हुन्।

उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको बताइएको छ। 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस