सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

२०७९ माघ १७, ०८:०९ खबर संवाददाता

सुर्खेत: सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ। घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस