सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक जना मृत फेला

२०७९ माघ १३, ०८:५६ खबर संवाददाता

धनगढी : दार्चुलामा एक जना मृत फेला परेका छन्।

जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार  ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक-खण्डको नालीमा सोही ठाउँका  भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर स्थानीयले उनले मादकपदार्थ सेवन गरेका बताएका छन्।
 

कमेन्ट लोड गर्नुस