सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक महिला मृत फेला

२०७९ माघ ४, ०३:४७ खबर संवाददाता

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। 

जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्। 

उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस