सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नरहरीको रौनक

२०७९ माघ १, ११:०६ खबर संवाददाता

बैतडीः बैतडीमा नरहरीको रौनक बढेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका बालबालिका कागका लागि रोटी लगेर घरको छतमा उक्लेका हुन्। 

पुस मसान्तको राति पकाएको रोटी माघेसङ्क्रान्तिको बिहान कागलाई रोटी दिने गर्दछन्। 

यो पर्वलाई सुदूरपश्चिममा नरहरी पर्वका रूपमा समेत मनाइन्छ।

विशेष गरी सुदूरका पहाडी जिल्लामा नरहरी पर्वको रौनक बढेको देख्न सकिन्छ। –तस्वीरः रासस

कमेन्ट लोड गर्नुस