सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली बजारमा कालापत्थर

२०७९ पुष १६, ०९:४५ खबर संवाददाता

धनगढीः नेपालको हार्ड ड्रि«ङ्क्स र बियरको मार्केट गर्दै आएको जवलाखेल गु्रपअफ इन्डस्ट्रीजले कालापत्थर बजारमा ल्याएको छ। जवलाखेल गु्रपअफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड “कालापत्थर” बजारमा ल्याएको हो।

कम्पनीले कालापत्थरलाई ब्लेन्डेडरिसर्व व्हिस्क्य भनेको छ। कम्पनीले हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा कालापत्थर तयार पारिएको दाबी गरेको छ। कालापत्थरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथफिनिस भएको बताइएको छ। 

वाल्र्ड अर्चर्ड पू्रmट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमान्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने दाबी कम्पनीको छ। कालापत्थर घुमाएर सजिलै खोल्न सकिन्छ। सात सय ५० मिलिलिटर, एक सय ८० मिलिलिटर र ९० मिलिलिटरमा बजारमा आएको छ।

कमेन्ट लोड गर्नुस