सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल थप संकटमा पर्छः विप्लव

२०७९ मंसिर २३, ०७:५४ खबर संवाददाता

तौलिहवाः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने बताएका छन्। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन्। 

प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको भन्दै महासचिव चन्दले मुलुक आर्थिक संकटतमा फँस्दैगएको बताए। 
 

कमेन्ट लोड गर्नुस