सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोल्डेन ओक कमेडी यात्रा गर्दै

२०७९ मंसिर १५, ११:३९

धनगढीः गोल्डेन ओक ब्लेन्डेडमाल्ट नेपालले कमेडी यात्रा गर्ने भएकोा छ।

‘गोल्डेन ओकको कमेडी यात्रा’ गाईघाटमा आज हुन भएको हो। मंसिर १६ गते मलंगवामा, १७ गते वीरगञ्जमा, १८ गते चन्द्रपुरमा, १९ गते टाँडीमा र २० गते नारायणगढमा हुने भएको हो। कम्पनीका अनुसार  हास्यकलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजालको गोल्डेल ओकको कमेडी यात्रामा प्रस्तुति रहने छ।

गोल्डेन ओकले श्रावण महिनादेखि उक्त कमेडी यात्रा सुरु गरेको थियो। बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा ‘गोल्डेन ओकको कमेडी यात्रा’ गरिसकेको छ। 


    
 

कमेन्ट लोड गर्नुस