सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक जना मृत फेला

। फोटो स्रोत ।
२०७५ चैत्र ७, ०३:३० खबर संवाददाता

दार्चुलामा एक जना युवक मृत फेला परेका छन। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर  नम्बर २ हिकिला बस्ने २२ वर्र्षिय अमिर पार्की रहेका छन्। होली मनाउन भारत बाट घर आउने क्रममा हिजो राति साढे ८ बजेतिर उनको तिंकर सडक अन्तरर्गत मन्तड भन्ने ठाउँ बाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिए। प्रहरी निरिक्षक कठायतको टोली आज बिहान घटना स्थल पुगी मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ। 
 

कमेन्ट लोड गर्नुस