सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीविरुद्ध पोल्याण्डको अग्रता

२०७९ मंसिर १०, ०७:४५ खबर संवाददाता

काठमाडौँः पिट्रो जेलिस्कीको गोलमा विश्वकपमा साउदी अरेबियाविरुद्ध पोल्याण्डले अग्रता बनाएको छ। एजुकेशन सिटी स्टेडियममा खेलको ३९ औँ मिनेटमा जेलिस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।

यसअघि पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई पराजित गरेको थियो। पोल्याण्ड मेक्सिकोसँग बराबरी भएको थियो। आज जित्ने टोलिको अघिल्लो चरणको संभावना बलियो हुन्छ। आजै मध्यराति मेक्सिको र अर्जेन्टिना भिड्दैछन्। 

कमेन्ट लोड गर्नुस