सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनाव हारे पनि जनताको मन जित्न सफल भयौः ऐन महर

२०७९ मंसिर १०, ०५:२०

बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव हारे पनि जनताको मन र राजनीति जितेको बताए। ‘एमालेलाई जिल्लामा अगाडि बढाउने थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ,’ उनले भने।

कमेन्ट लोड गर्नुस