सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा आगलागी हुँदा जलेर कञ्चनपुरकी एक महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १०, १०:१८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको प्रहरीले बताएको हो।

आगलागीबाट जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

कमेन्ट लोड गर्नुस