सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा तामाङको अग्रता कायमै 

२०७९ मंसिर ८, ०६:३६ खबर संवाददाता

धनगढीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङको अग्रता कायमै छ।

४८ हजार ५५६ मत गणनामा तामाङले २० हजार ५५२ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले १४ हजार ९७० मत पाएकी छिन्।

कमेन्ट लोड गर्नुस