सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एमालेका भण्डारी अघि लागे, कुँवर पछिपछि 

२०७९ मंसिर ८, ०४:०५ खबर संवाददाता

धनगढीः बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता लिएका छन्। यसअघि पछाडि परेका भण्डारीले अहिले झिनो मतान्तरले अग्रता लिएका हुन्। 

पछिल्लो गणनामा उनले २७ हजार ९३९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले २७ हजार ७०० मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर २३९ रहेको छ।

कमेन्ट लोड गर्नुस