बैतडी प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट निर्वाचित
२०७९ मंसिर ८, १०:५४
धनगढी: बैतडी प्रदेशसभा (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन्। उनी १७ हजार १५२ मतका सात निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाधर भट्टले १६ हजार ७१६ मत प्राए।
कमेन्ट लोड गर्नुस