सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धरा प्रदेश सभा (२) मा जोशीको अग्रता कायमै

२०७९ मंसिर ७, ०८:०२ खबर संवाददाता

डडेल्धुराः डडेल्धरामा प्रदेश सभाको मतगणना जारी छ। ९ हजार ४३२ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता बनाएका छन्।

जोशीले ४ हजार १४०  मत प्राप्त गर्दा नेपाली काँग्रेसका गोविन्दराज बोहराले ३ हजार ८९० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले ४७३ मत प्राप्त गरेका छन्।

कमेन्ट लोड गर्नुस