सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भानुभक्त अघिअघि, ऐन पछिपछि 

२०७९ मंसिर ७, ०२:३२ खबर संवाददाता

धनगढीः बझाङमा नेकपा एकीकृत समाजवादी पार्टीका भानुभक्त जोशीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका ऐन महरलाई १९९ मतान्तरले पछाडि पार्दै जोशीले अग्रता लिएका हुन।

जोशीले १७ हजार ५५८ मत ल्याउँदा महरले १७ हजार ३५९ मत ल्याएका छन्।

कमेन्ट लोड गर्नुस