सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धरा प्रदेशसभा (२) मा स्वतन्त्र जोशीको अग्रता

२०७९ मंसिर ७, १२:२९ खबर संवाददाता

डडेल्धुराः डडेल्धरामा प्रदेश सभाको मतगणना जारी छ। एक हजार ६ सय ६० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता बनाएका छन्।

जोशीले ९ सय ७० मत प्राप्त गर्दा नेपाली काँग्रेसका गोविन्दराज बोहराले ४ सय ९७ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले ७६ मत प्राप्त गरेका छन्। अहिले नवदुर्गा गाउँपालिका–१ र २ को मतगणना जारी छ।

कमेन्ट लोड गर्नुस