सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ३१ हजार २८४ मत गन्दा सागरको कति ? 

२०७९ मंसिर ६, ०९:०२ खबर संवाददाता

धनगढीः काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। ३१२८४ मत गणना हुँदा सम्म देउवाले १५५१४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। 

ढकालको मत ८१७१ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ४४७४ मत सहित तेस्रो स्थानमा छन्।

कमेन्ट लोड गर्नुस