सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउवा सागरभन्दा दोब्बर मतले अगाडि 

२०७९ मंसिर ६, ०८:१० खबर संवाददाता

धनगढीः काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। उनी सागर ढकालभन्दा दोब्बर मतले अगाडि रहेका छन्। २९७९७ मत गणना हुँदा सम्म देउवाले १४७९६ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। 

ढकालको मत ७६८७ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ४३३३ मत सहित तेस्रो स्थानमा छन्।

कमेन्ट लोड गर्नुस