सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै

२०७९ मंसिर ६, ०६:२५ खबर संवाददाता

धनगढीः काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। २३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। 

ढकालको मत ६ हजार १०५ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा छन्।
 

कमेन्ट लोड गर्नुस